जनसचेतन साकोसको ‘जनप्रतिनिधिसँग जनसचेतन’ कार्यक्रम सुभारम्भ

दोलखा । जनसचेतन बचत तथा ऋण सहकारी सहकारी दोलखाले ‘जनप्रतिनिधिसँग जनसचेतन’ कार्यक्रम सम्पन्न गरेको छ ।दोलखा जिल्लाको कालिन्चोक गाउँपालिकाबाट सो कार्यक्रम सुरु गरिएको संस्थाले बताएको छ । कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले सहकारीसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै शिवाकोटीले देशकै नमुना सहकारी संस्था जनसचेतनसँग सहकार्य गरेर काम गर्न … Continue reading जनसचेतन साकोसको ‘जनप्रतिनिधिसँग जनसचेतन’ कार्यक्रम सुभारम्भ